Like us!
Follow us!
Connect us!
Watch us!

मध्यतमोर जलविद्युत आयोजनाको निर्माण तीव्र गतिमा

आइतबार, ०५ जेठ २०७६, १४ : ३५ मा प्रकाशित

मध्यतमोर जलविद्युत  आयोजनाको निर्माण तीव्र गतिमा

अर्थ संसार, ताप्लेजुङ– ताप्लेजुङस्थति तमोर नदीबाट उत्पादन गर्न लागएिको ७३ मेगावाट क्षमताको मध्यतमोर जलवद्यिुत् आयोजनाको नर्मिाण कार्यले तीव्र गति लिइएको छ ।

आयोजनाको मुख्य प्रवर्द्धक संस्था सानीमा हाइड्रो एण्ड इञ्जनिीयरङि प्रालकिा अनुसार सन् २०२२ मा आयोजना सम्पन्न गर्ने गरी डेढ महीनाअघबिाट नर्मिाण थालएिको हो ।

नर्मिाण शुरु भएको छोटो अवधमिा नै २७७ मटिर लामो इन्सफेक्सन सुरुङ मार्गमध्ये १६० मटिर सुरुङ मार्ग नर्मिाण पूरा भएको छ भने ३०२ मटिर अडति सुरुङमार्गमध्ये २८० मटिर पूरा भएको छ । यस्तै आयोजनाको हेडवर्क्सका लागि समेत आवश्यक संरचना नर्मिाण पनि अघि बढेको छ ।  यी संरचना फुङ्लङि नगरपालकिामा पर्ने हाङ्देवा र फुरुम्बुको तल्लो क्षेत्रमा पर्ने मत्लिुङमा नर्मिाण भइरहेको हो । चनिीया नर्मिाण व्यवसायी कम्पनी झझिोङ फष्ट हाइड्रोले आयोजनाको मुख्य संरचनाको नर्मिाण गररिहेको हो ।

आयोजना नर्मिाणको गतलिाई हेर्दा नर्धिारति समयमा नै सकनिेमा वश्विस्त रहेको आयोजनाका प्रमुख डा मणरिाज पोखरेलको भनाइ छ । नेपाली इञ्जनिीयरले डजिाइन गरेको र नजिी क्षेत्रले बनाउन लागेको ठूला आयोजनामध्ये उक्त आयोजना समेत पर्ने पोखरेलले बताउनुभयो । कूल रु १२ अर्ब बराबरको लागतमा नर्मिाण हुने सो आयोजनामा २५ प्रतशित स्वलगानी र ७५ प्रतशित सातवटा बैंकको लगानी हुने जनाइएको छ । आयोजनाको मुख्य संरचना मक्विाखोला गाउँपालकिा–२ खोक्लङि र फक्ताङलुङ गाउँपालकिा–१ सावादनिमा रहने आयोजनाले जनाएको छ ।

यस्तै फुङलङि नगरपालकिाको फुरुम्बुस्थति मत्लिुङमा ५० मटिर लम्बाइ र ११ मटिर उचाइको बाँध नर्मिाण गरी तमोर नदीको पानीलाई तीन हजार ३३७ मटिरको सुरुङमार्फत खोक्लङिको थुम्बाबेँसीमा पुर्‍याइनेछ । यस आयोजनाबाट उत्पादति वद्यिुत मैवाखोला गाउँपालकिाको ढुङ्गेसाँघुमा नर्मिाण हुने सवस्टेशनमा पुर्‍याई राष्ट्रयि प्रशारण लाइनमा जोडनिे आयोजनाका जनसम्पर्क अधकिृत करण गौतमले जानकारी दनिुभयो ।

सुरुमा ५४ मेगावाट वद्यिुत उत्पादन गर्ने गरी प्रक्रयिा अघि बढेपनि पछि १० मेगावाट थप भएसँगै आयोजनाको उत्पादन ७३ मेगावाट पुगेको हो । ५४ मेगावाट क्षमताका लागि प्रक्रिया अघि बढ्दै गर्दा नर्मिाण क्षेत्रमा प्राकृतकि प्रकोपको जोखमि देखएिपछ िहेडवर्क्स परविर्तन भएसँगै १९ मेगावाट थप भएको थयिो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको