Like us!
Follow us!
Connect us!
Watch us!

घटेको शेयर बजारमा अर्बमाथिको कारोबार

आइतबार, ०५ जेठ २०७६, १५ : ११ मा प्रकाशित

घटेको शेयर बजारमा अर्बमाथिको कारोबार

हेरौं, आजको शेयर तालिका

अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन (आज) आइतबार पुँजी बजारमा झिनो अंकले घटेको छ ।

१.८७ अंकले घटेको बजारमा १७२ वटा कम्पनीको ३२ लाख ८१ हजार ११६ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ९ करोड ३ लाख ४८ हजार २२५ रुपैयाँको कारोबार भएको छ ।

 क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.६५ अंकले घटेको छ । सामान्य अंकले घटेको बजारमा डेभलपमेन्ट बैंक ८.८२ अंक, जलविद्युत ३.०३ अंक, फाइनान्स ५.३६ अंक, उत्पादन १००.२६ अंक, अन्य १.९६ अंक र सामुहिक लगानी कोष ०.०३ अंकले बढेको छ ।

यता, बैकिङ्ग ४.२२ अंक, व्यापार ८.४५ अंक, होलट १२.१९ अंक, निर्जीवन लाइफ इन्स्योरेन्स ५९.०३ अंक, माइक्रोफाइनान्स ८.५ अंक, र लाइफ इन्स्योरेनस ५९.७३ अंकले घटेको छ ।घटेको बजारमा बढ्ने  र घट्ने कम्पनीहरु यस प्रकारको छ ।

बढ्ने कम्पनीहरु

घट्ने कम्पनीहरु

5ce12412f1cd2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको