Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बढ्यो, कारोबार रकम घट्यो

मंगलबार, ०७ जेठ २०७६, १५ : ३३ मा प्रकाशित

नेप्से बढ्यो, कारोबार रकम घट्यो

हेरौं, आजको शेयर तालिका  ।

अर्थ संसार, काठमाडौं–  पुँजी बजारमा (आज) मंगलबार नेप्से बढेपनि कारोबार रकममा भने सोमबारको तुलनामा घटेको छ ।

सोमबार ९ अंकले घटेको बजारमा १ अर्ब २२ करोडको कारोबार भएको थियो । आज बजार ४.४२ अंकले बढेपनि घटेको छ । आज ८१ करोड ४४ लाख ५२ हजार २६७ रुपैयाँको कारोबार भएको छ ।

कारोबार भएको समूहमध्ये ९ वटा समूह उकालो लाग्दा नेप्से इन्डेक्स १३१२.१४ विन्दुमा आइपुगको छ ।  क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ०.११ अंकले बढेको छ ।झिनो अंकले बढेको बजारमां बढ्ने र घट्नेमा यस प्रकारका छन् ।

बढ्ने कम्पनी

घट्ने कम्पनी

5ce3d0083c830.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको