Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी जागिर खाने हो ? लोकसेवा आयोगले माग्यो ९ हजार कर्मचारी (विज्ञापनसहित)

बुधबार, १५ जेठ २०७६, १० : ३० मा प्रकाशित

सरकारी जागिर खाने हो ?  लोकसेवा आयोगले माग्यो ९ हजार कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं–  लोक सेवा आयोगले बुधबार झण्डै ९ हजार कर्मचारीको लागि विज्ञापन गरेको छ । स्थानीय तहमा कर्मचारी अभाव भएपछि आयोगले झण्डै ९ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गरेको हो ।

सरकारले स्थानीय तहको पदपूर्ति गरेपछि क्रमशः सङ्घ र प्रदेशमा कर्मचारी भर्ना गर्ने तयारी गरेको छ । कर्मचारी समायोजन भए पनि अझै १६ हजार २६२ कर्मचारी स्थानीय तहमा अपुग छन् । आयोगले ७५३ स्थानीय तहअनुसार विज्ञापन  गरेको हो ।

5cee10d602565.jpg 5cee10e9bb98f.jpg 5cee114aec369.jpg 5cee1180e2111.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको