सोमबार, ०६ साउन २०७६
विश्वकप क्रिकेट २०१९: श्रीलंकामाथि न्युजिल्यान्डको सहज जीत
शनिबार, १८ जेठ २०७६

अर्थ संसार,लण्डन- इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज  दक्षिण एसियाली टिम श्रीलंका माथि न्युजिल्यान्डले सजिलो गीत हासिल गरेको छ । 

खेलमा सुरुवातमा ब्याटिङ गरेको श्रीलंका २९.२ ओभरमा  १३६ रन मै समितिएको थियो ।  श्रीलंकाको लागि उक्त योगफलमा दिमुठ करुनारतनेले ५२ रन जोडे भने  श्रीलंका को कप्तान कुसाल परेरा ले २९ रनको योग्दान गरे । 

न्युजिल्यान्डको म्याट हारदी र लोकी फर्गुसोन ले समान ३-३ विकेट लिएका थिए 


न्युजिल्यान्डले उक्त योगफल बिना कुनै विकेट गुमाउदै १६.१ ओभर मा पुरा गर्‍यो ।न्युजिल्यान्डको लागि मार्तिन गुप्तिल र कोलिन मुनरो ले ७३ र ५८ रन नटआउट हुँदै बनाये ।   

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved