Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप क्रिकेट २०१९: श्रीलंकामाथि न्युजिल्यान्डको सहज जीत

मिलन खड्का

शनिबार, १८ जेठ २०७६, २० : ३३ मा प्रकाशित

विश्वकप क्रिकेट २०१९: श्रीलंकामाथि न्युजिल्यान्डको सहज जीत

अर्थ संसार,लण्डन- इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज  दक्षिण एसियाली टिम श्रीलंका माथि न्युजिल्यान्डले सजिलो गीत हासिल गरेको छ । 

खेलमा सुरुवातमा ब्याटिङ गरेको श्रीलंका २९.२ ओभरमा  १३६ रन मै समितिएको थियो ।  श्रीलंकाको लागि उक्त योगफलमा दिमुठ करुनारतनेले ५२ रन जोडे भने  श्रीलंका को कप्तान कुसाल परेरा ले २९ रनको योग्दान गरे । 

न्युजिल्यान्डको म्याट हारदी र लोकी फर्गुसोन ले समान ३-३ विकेट लिएका थिए 


न्युजिल्यान्डले उक्त योगफल बिना कुनै विकेट गुमाउदै १६.१ ओभर मा पुरा गर्‍यो ।न्युजिल्यान्डको लागि मार्तिन गुप्तिल र कोलिन मुनरो ले ७३ र ५८ रन नटआउट हुँदै बनाये ।   

5cf2927ed38a7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको