अर्थ संसार
काठमाडौं–काठमाडौं चालु आर्थिक बर्ष धितोपत्र बोर्डमा ५८ कम्पनीले बोनस सेयर दर्ता गरेका छन् । बोर्डका अनुसार यसरी दर्ता गर्ने कम्पनीमा अधिकांश बैंक तथा वित्तीय संस्थाहरु छन् ।
राष्ट्र बैंकले चालु आर्थिक बर्षको अन्त्यसम्म बैंक तथा वित्तीय संस्थालाई पूँजी बृद्धि गर्नु पर्ने उर्दी जारी गरेपछि अधिकांशले बोनस सेयर दिएका छन् । यसले गर्दा बजारमा साधारण सेयरको आपूर्ती बढेको छ ।
नेपाल स्टकमा सूचिकृत भएको साधारण सेयर संख्या बढेपछि बिक्री गर्नेहरु धेरै भएका छन् । यसले गर्दा नेप्से निरंतर ओरालो लागेको छ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस