Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाले पनि असारको दोस्रो सातामा साधारण सभा गर्दै

कमला भुसाल

विहीबार, २३ जेठ २०७६, १३ : ४८ मा प्रकाशित

कामना सेवाले पनि असारको दोस्रो सातामा साधारण सभा गर्दै

अर्थ संसार, काठमाडौं- कामना सेवा विकास बैंकले असारको दोस्रो साता १२ औं वार्षिक साधारण सभा गर्ने भएको छ। बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरी असार १४ गते हुने जानकारी दिएको हो । सभा अमृतभोग, कालिकास्थान काठमाडौंमा बिहान ११ बजे बस्ने छ ।

बैंकले सभामा ९.५० प्रतिशत  लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साधारण सभा प्रयोजनका लागि कामना सेवाले जेठ ३१ गतेदेखि असार १४ गतेसम्म बुक क्लोज गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको