Like us!
Follow us!
Connect us!
Watch us!

मोबाइलमा कसरी युट्युव भिडियो डाउनलोड गर्ने ?

मंगलबार, १८ माघ २०७३, १६ : २५ मा प्रकाशित

मोबाइलमा कसरी युट्युव भिडियो डाउनलोड गर्ने ?

अर्थसंसार
काठमाडौँ –   के तपाई आफ्नो मोबाइलमा युट्युव भिडियो डाउनलोड गर्न चाहनुहुन्छ ? चाहनुहुन्छ भने अपनाउनुस यी तरिका ।

१. आफ्नो मोबाइलमा रहेको युटयुव एप खोल्नुहोस् ।
२.  एप खोलेपछि आफूले खोज्न या डाउनलोड गर्न चाहेको सामग्री सर्च गर्नुहोस् ।
३. आफूले सेभ या डाउनलोड गर्न चाहेको भिडियो क्लिक गर्नुहोस् ।
४. त्यसपछि आफूले डाउनलोड गर्न चाहेकोकोे क्वालिटी छान्नुहोस् । भिडियोको लागि १०८० वा ७२० पिक्सल फाइल राम्रो मानिन्छ ।
५. भिडियो तलपट्टी डाउनलोड भन्ने अपसन देखिन्छ । डाउनलोडमा क्लिक गरेपछि मोबाइलमा भिडियो डाउनलोड हुन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको