Like us!
Follow us!
Connect us!
Watch us!
हेरौं, आजको तरकारीको खुद्रा मूल्य

भान्सामा गोलभेडा पाक्न छाड्यो

शुक्रबार, २४ जेठ २०७६, १० : ५९ मा प्रकाशित

भान्सामा गोलभेडा पाक्न छाड्यो

अर्थ संसार, काठमाडौं– गोरखा जिल्लाको सरिता लामिछाने अध्ययनको लागि  काठमाडौंको बानेश्वरमा बस्छिन् ।

एक्लै कोठमा बस्ने लामिछानेले तरकारीमा गोलभेडा नहालेको दुई हप्ता भएको सुनाई। बिहीबार बेलुका बानेश्वरको तरकारी पसलमा तरकारी किन्दै गर्दा भेटिएकी लामिछानेले भन्दैथिइन् ‘गोलभेडाको मूल्य कस्तो आकासिएको, तरकारीमा नहालेको पनि दुई हप्ता भैसक्यो, अब त गोलभेडाको स्वाद पनि विर्सिसके होला ।’

गोलभेडाको मूल्य ह्वात्तै आकासिएपछि लामिछानेको भान्सामा जस्तै अरुको भान्सामा पनि गोलभेडा पाक्न छाडेको छ । 

हिजोआज ठूलो गोलभेडाको मूल्य प्रतिकेजि न्यूनतम १०० रुपैयाँदेखि अधिकतम १३० रुपैयाँसम्ममा कारोबार भैरहेको छ  भने सानोको प्रतिकेजी न्यूनतम ६० देखि   अधिकत ८० रुपैयाँसम्म कारोबार भैरहेको छ ।

हेरौं आजको तरकारीको खुद्रा मुल्य

दैनिक खुद्रा मूल्य विवरण
जेठ  २४, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ९० १०० ९५
गोलभेडा सानो के.जी. ६० ७० ६५
गोलभेडा सानो(टनेल) के जी ८० ९० ८५
अालु रातो के.जी. ४५ ५० ४८
आलु रातो(भारतीय) के जी ३० ४० ३५
अालु सेतो के.जी. ३० ४० ३५
प्याज सुकेको के.जी. ४५ ५० ४८
गाजर(लोकल) के.जी. ५० ६० ५५
बन्दा(लोकल) के.जी. ४० ५० ४५
बन्दा(नरिवल) केजी ४० ५० ४५
काउली स्थानिय के.जी. १०० ११० १०५
मूला सेतो(लोकल) के.जी. ५० ६० ५५
सेतो मूला(हाइब्रीड) केजी ५० ६० ५५
भन्टा लाम्चो के.जी. ५० ६० ५५
भन्टा डल्लो के.जी. ५० ६० ५५
बोडी(तने) के.जी. ९० १०० ९५
मकै बोडी केजी ६० ७० ६५
मटरकोशा के.जी. १०० १२० ११०
घिउ सिमी(लोकल) के.जी. ६० ७० ६५
घिउ सिमी(हाइब्रीड) केजी ८० ९० ८५
घिउ सिमी(राजमा) केजी १०० ११० १०५
भटमासकोशा के.जी. १२० १३० १२५
तितो करेला के.जी. ५० ६० ५५
लौका के.जी. ५० ६० ५५
परवर(लोकल) के.जी. ६० ७० ६५
चिचिण्डो के.जी. ६० ७० ६५
घिरौला के.जी. ७० ८० ७५
झिगूनी के.जी. ७० ८० ७५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो(लाम्चो) के.जी. ५० ६० ५५
हरियो फर्सी(डल्लो) केजी ५० ६० ५५
भिण्डी के.जी. ८० ९० ८५
रायो साग के.जी. ६० ७० ६५
पालूगो साग के.जी. ५० ६० ५५
चमसूरको साग के.जी. ६० ७० ६५
तोरीको साग के.जी. ५० ६० ५५
मेथीको साग के.जी. ६० ७० ६५
प्याज हरियो के.जी. १२० १३० १२५
च्याउ(कन्य) के.जी. १८० २०० १९०
च्याउ(डल्ले) के जी ३०० ३१० ३०५
कुरीलो के.जी. ३४० ३५० ३४५
न्यूरो के.जी. १३० १४० १३५
ब्रोकाउली के.जी. १२० १३० १२५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ६० ७० ६५
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. १८० २०० १९०
सौफको साग के.जी. ६० ७० ६५
पुदीना के.जी. १४० १५० १४५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. ३०० ३३० ३१५
स्याउ(झोले) के.जी. २२० २३० २२५
स्याउ(फूजी) के जी ४०० ४१० ४०५
केरा दर्जन ११० १२० ११५
कागती के.जी. ३०० ३३० ३१५
अनार के.जी. १८० २०० १९०
आँप(मालदह) के.जी. १४० १५० १४५
अाँप(दसहरी) केजी १३० १४० १३५
तरबुजा(हरियो) के.जी. ४० ५० ४५
तरबुजा(पाटे) केजी ४० ५० ४५
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. ७० ८० ७५
काक्रो(हाइब्रीड) के जी ३० ४० ३५
रुख कटहर के.जी. ५० ६० ५५
मेवा(भारतीय) केजी ८० ९० ८५
लीच्ची(भारतीय) केजी २०० २१० २०५
अदुवा के.जी. २४० २५० २४५
खु्र्सानी सुकेको के.जी. २८० ३०० २९०
खु्र्सानी हरियो के.जी. १३० १४० १३५
खुर्सानी हरियो(बुलेट) के जी १५० १६० १५५
खुर्सानी हरियो(माछे) के जी ५० ६० ५५
भेडे खु्र्सानी के.जी. ९० १०० ९५
लसुन हरियो के.जी. १३० १४० १३५
हरियो धनिया के.जी. २२० २३० २२५
लसुन सुकेको चाइनिज के.जी. २४० २५० २४५
लसुन सुकेको नेपाली के.जी. १४० १५० १४५
छ्यापी सुकेको के.जी. १६० १७० १६५
ताजा माछा(रहु) के जी २६० २८० २७०
ताजा माछा(बचुवा) के जी २४० २५० २४५
ताजा माछा(छडी) के जी २४० २५० २४५
ताजा माछा(म‌ंुगरी) के जी २६० २७० २६५

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको