Like us!
Follow us!
Connect us!
Watch us!

१८ वटा कम्पनीको ३ करोड ३२ लाख कित्ता आइपिओ बजारमा आउँदै, कुनको कति कित्ता ?

अर्थ संसार

सोमबार, २७ जेठ २०७६, १० : ४८ मा प्रकाशित

१८ वटा कम्पनीको ३ करोड ३२ लाख कित्ता आइपिओ बजारमा आउँदै, कुनको कति कित्ता ?

अर्थ संसार, काठमाडौं– शेयर बजारमा १८ वटा कम्पनीको ३ करोड ३२ लाख २१ हजार ३४५ कित्ता साधारण शेयर (आइपिओ) आउने  भएका छन् ।

यी १८ वटा कम्पनीले स्थानीयवासी र सर्वसाधारणका लागि आइपिओ निश्कासन गर्न लागेको ह्न् । यी कम्पनीले आइपिओ निश्कासनको लागि नियमन निकाय धितोपत्र बोर्डमा निवेदन दिएका छन् । 

आइपिओ निश्कासनको पाइपलाइनमा रहेका यी १८ वटा कम्पनीमध्ये ३ वटा लद्युवित्त, १४ वटा हाइड्रोपावर, १ क्यापिटल र १ फण्ड कम्पनी रहेका छन् ।

धितोपत्र बोर्डमा आइपिओ निश्कासनको लागि आवेदन  दिएका कम्पनीको आवश्यक कागजात पत्रमाथि अनुसन्धान भैरहेको बोर्डले जनाएको छ ।

कुन कम्पनीको कति कित्ता ?

5cfce75c7461c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको