बिहिबार, ०५ भदौ २०७६
माइतीघरमा प्रहरी–प्रदर्शनकारी झडप
आइतबार, २६ जेठ २०७६

अर्थ संसार, काठमाडौं–माइतीघरमा प्रस्तावित गुठी विधेयकको विरोधमा  प्रहरी–प्रदर्शनकारी झडप, चार जना प्रहरी नियन्त्रणमा

प्रहरीले प्रदर्शनकारीलाई हटाउन पानीको फोहारा हान्दा झडप भएको हो । प्रदर्शनकारीहरुले सडक अवरुद्द गरेर पदर्शनगर्दा झडपको अवस्था सृजना भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

प्रहरीले चारजना प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको छ ।
गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेय सरकारले संसदमा दर्ता गराएको छ ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved