Like us!
Follow us!
Connect us!
Watch us!

माइतीघरमा प्रहरी–प्रदर्शनकारी झडप

आइतबार, २६ जेठ २०७६, १७ : २५ मा प्रकाशित

माइतीघरमा प्रहरी–प्रदर्शनकारी झडप

अर्थ संसार, काठमाडौं–माइतीघरमा प्रस्तावित गुठी विधेयकको विरोधमा  प्रहरी–प्रदर्शनकारी झडप, चार जना प्रहरी नियन्त्रणमा

प्रहरीले प्रदर्शनकारीलाई हटाउन पानीको फोहारा हान्दा झडप भएको हो । प्रदर्शनकारीहरुले सडक अवरुद्द गरेर पदर्शनगर्दा झडपको अवस्था सृजना भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

प्रहरीले चारजना प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको छ ।
गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेय सरकारले संसदमा दर्ता गराएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको