Like us!
Follow us!
Connect us!
Watch us!

लसित मलिंगाको घरबाट आयो दुखद खबर, विश्वकपको बीचमै फर्के आफ्नो देश

कमला भुसाल

बुधबार, २९ जेठ २०७६, १६ : ०८ मा प्रकाशित

लसित मलिंगाको घरबाट आयो दुखद खबर,  विश्वकपको बीचमै फर्के आफ्नो देश

अर्थ संसार, काठमाडौं- इङ्गल्याण्ड र वेल्समा जारी आईसीसी विश्वकपमा, श्रीलंका क्रिकेट टोलीका तेज गेंदबाजी लसित मलिंगाको घरबाट दुखद खबर आएको छ । उनको सासुको निधनका कारण उनी अहिले आफ्नो आफ्नै देशमा फर्किएका छन्। श्रीलंकाको टोलीले चौथो गेम  बंगलादेश विरुद्ध खेलेको थियो ।

श्रीलंका क्रिकेट बोर्डका अनुसार श्रीलंका र बांग्लादेशको बीचको म्याच लसित मलिंगा घरबाट फ़र्किए पनि  उनी 15 अक्टोबरमा अष्ट्रेलिया विरुद्धको खेलमा टोलीमा  सामेल हुनेछन। 

5d00dfb14663e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको