Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा इन्स्योरेन्स र कामना सेवा विकास बैंकको समायोजन शेयर मूल्य कति ?

अर्थ संसार

आइतबार, ०१ असार २०७६, ११ : २४ मा प्रकाशित

सगरमाथा इन्स्योरेन्स र कामना सेवा विकास बैंकको समायोजन शेयर मूल्य कति ?

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार सगरमाथा इनस्योरेन्स  र कामना विकास सेवा बैंक लिमिटेडको बोनस शेयरको मूल्य समायोज भएको छ । 

स्टकको अनुसार सगरमाथा इन्स्योरेन्सको ८६ प्रतिशत बोनस शेयरपछि  प्रतिशेयर  ६ सय ८१ रुपैयाँ ७२ पैसा हुने गरी मूल्य समायोजन भएको छ । जसको लागि औषध आधारभूत मूल्य प्रतिकित्ता १ हजार १५ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।

त्यसै गरी कामना विकास बैंक लिमिटेडको १.५० प्रतिशत बोनस शेयरपछि नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । प्रतिकित्ता १ सय ६२ रुपैयाँ ५६ पैसा कायम हुने गरी शेयर मूल्य  तोकेको हो ।जसको औषत आधारभूत प्रतिशेयर मूल्य १ सय ६९ रुपैयाँ २८ पैसा कायम गरिएको छ ।

5d05d86ea64d4.jpg 5d05d86eb58c2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको