Like us!
Follow us!
Connect us!
Watch us!

अब यी दुई सहकारी संस्थाबाट महालक्ष्मी लाईफको बीमा पोलिसी किन्न सकिने

कमला भुसाल

मंगलबार, ०३ असार २०७६, १३ : ४३ मा प्रकाशित

अब यी दुई सहकारी संस्थाबाट महालक्ष्मी लाईफको बीमा पोलिसी किन्न सकिने

अर्थ संसार, काठमाडौं- महालक्ष्मी लाईफ इन्स्योरेन्सले चितवनका दुई सहकारीसंस्था सङ्ग बीमा सेवा सम्झौता गरेको छ । इन्स्योरेन्सले स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी सस्था लि र प्रभात माहिला दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थासँ बीमा सेवा सम्झौता गरेको हो ।

सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, स्वर्णलक्ष्मीका तर्फबाट अध्यक्ष कृष्ण कुमार तामाङ र प्रभात माहिलाका तर्फबाट संस्थाकि सचिब साधना पोखरेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौता भएसँगै महालक्ष्मीको बीमा पोलिसी यि दुबै सहकारी संस्थाबाट लिन सकिने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको