Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाईफ इन्स्योरेन्सले तीन जिल्लामा माग्यो कर्मचारी (सूचनासहित)

कमला भुसाल

मंगलबार, ०३ असार २०७६, १६ : ०१ मा प्रकाशित

महालक्ष्मी लाईफ इन्स्योरेन्सले तीन जिल्लामा माग्यो कर्मचारी (सूचनासहित)

अर्थ संसार, काठमाडौं- महालक्ष्मी लाईफ इन्स्योरेन्समा जागिर खुलेको छ।कम्पनीले एक सुचना जारी गर्दै मार्केटिङ एक्जुकेटिभका लागि कर्मचारीको माग गरेको हो ।

इन्स्योरेन्सले ३५ वर्ष मुनीका नेपालि नागरिकका लागि चितवनको नारायणगढ, भरतपुर, टाँडी, पर्सा, चानौली, मादी, पदमपुर र मुग्लिङ्गका लागि केहि संख्यामा कर्मचारी मागेको छ। मकावनपुरको हेटौडा, नवलपुर, चौघाहा, हटिया, जीतपुर र दामनका लागि केही संख्यामा कर्मचारी माग गरेको छ भने नवलपरासी जिल्लाका लागि केही कर्मचारीको माग गरेको हो ।

काम गर्न ईच्छुक तथा योग्यता पुगेकाहरुले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिईसक्नुपर्ने छ ।

5d08bc9c27e34.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको