Like us!
Follow us!
Connect us!
Watch us!

सिके राउत प्रहरीको फन्दामा

विहीबार, २० माघ २०७३, १६ : ४५ मा प्रकाशित

सिके राउत प्रहरीको फन्दामा

अर्थ संसार 
कामाडौं – देश टुक्र्याउने अभिव्यक्ति दिदै हिड्ने सिके राउतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  स्वतन्त्र मधेस अभियान चलाइरहेका राउतलाई बिहीबार दिउँसो जनकपुर माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले पक्राउ गरेको हो ।

माघ ५ गते राउतले सिराहाको लाहानमा सभा राख्दै देश टुक्राउने अभिव्यक्ति दिएका थिए । यसै घटनापछि जिल्ला प्रहरी कार्यालय सिराहाले उनको नाममा पक्राउ पूर्जी जारी गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको