Like us!
Follow us!
Connect us!
Watch us!

होस्टेल ब्याक अगेनका लागी अमेरिकामा कास्टिंग कल आहवान

मिलन खड्का

बुधबार, ०४ असार २०७६, ०७ : ५० मा प्रकाशित

होस्टेल ब्याक अगेनका लागी अमेरिकामा कास्टिंग कल आहवान

अर्थ संसार, काठमाडौं– ब्यबसायिक रुपमा अत्याधिक सफल मानिएको नेपाली चलचित्र होस्टेलको तेस्रो संस्करण होस्टेल ब्याक अगेनका लागी अमेरिकामा कास्टिंग कलको  आहवान गरिएको छ ।

चलचित्र दुर्गीश फिल्म्स् र ब्ल्याक हर्स प्रोडकसन एल एल सी को संयुक्त ब्यानरमा निर्माण हुनेछ । विभिन्न देशबाट अमेरिकामा पढ्न गएका अन्तरराष्ट्रिय बिद्यार्थीका कथा समेटिएको यस चलचित्रको निर्देशन भने नेपालका सफल चलचित्र निर्माता सुनिल रावलले गर्दैहुनुहुन्छ ।  आबेदन दिने अन्तिम मिती अगष्ट १५, २०१९ सम्मलाई तोकिएको छ। ईच्छुक आबेदन कर्ताले  [email protected] मा आफ्नो आबेदन दिन सक्नेछन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको