Like us!
Follow us!
Connect us!
Watch us!

एनआइबिएल एस क्यापिटलमा जागिरको अवसर(सूचनासहित)

कमला भुसाल

बुधबार, ०४ असार २०७६, १२ : ११ मा प्रकाशित

एनआइबिएल एस क्यापिटलमा जागिरको अवसर(सूचनासहित)

अर्थ संसार,काठमाडौं- एनआइबिएल एस क्यापिटलले जागिरको लागि कर्मचारी आह्वान गरेको छ। क्यापिटलले एक सूचना जारी गर्दै अफिसर लेवलदेखि असिस्टेन्ट म्यानेजर २ जना, रिसर्च डिपार्टमेन्ट र कर्पोरेट सल्लाहकार विभाग लगायत अन्य केही पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ।  अन्य जानकारीका लागि भ्याकेन्सी नोटिसमा हेर्नुहोस। 

5d09da35d395a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको