मङ्गलबार, ०७ साउन २०७६
तीन अर्ब चार करोड अनुदान
बिहिबार, १९ असार २०७६

अर्थ संसार, काठमाडौँ- सङ्घीय गणतन्त्र जर्मनीले नवीकरणीय ऊर्जा, मातृशिशु स्वास्थ्य सेवा र दिगो आर्थिक विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु तीन अर्ब ४० करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

उक्त सहायतासम्बन्धी सम्झौता पत्रमा नेपाल र जर्मनी सरकारबीच शुक्रबार हस्ताक्षर गर्ने कार्यक्रम रहेको यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ ।

 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved