Like us!
Follow us!
Connect us!
Watch us!

तीन अर्ब चार करोड अनुदान

रबिन दङगाल

विहीबार, १९ असार २०७६, १४ : १४ मा प्रकाशित

तीन अर्ब चार करोड अनुदान

अर्थ संसार, काठमाडौँ- सङ्घीय गणतन्त्र जर्मनीले नवीकरणीय ऊर्जा, मातृशिशु स्वास्थ्य सेवा र दिगो आर्थिक विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु तीन अर्ब ४० करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

उक्त सहायतासम्बन्धी सम्झौता पत्रमा नेपाल र जर्मनी सरकारबीच शुक्रबार हस्ताक्षर गर्ने कार्यक्रम रहेको यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको