Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको शेयर कारोवार रोक्क

रबिन दङगाल

आइतबार, २२ असार २०७६, १६ : ५८ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको शेयर कारोवार रोक्क

अर्थ संसार, काठमाडौँ- यस्तै नेपाल स्टक एक्सचेञ्जमा कारोवार भईरहेको ग्लोबल आइएमई बैंकको शेयर कारोवार रोक्का भएको छ । बैंकको यही असार २० गतेको निर्णय अनुसार ग्लोबल आइएई बैंक र जनता बैंकका बीचमा गाभिने सहमति भएकाले  मर्जरु कार्य सम्पन्न नहुँदासम्म कारोवार रोक्का गरिएको छ ।

मर्जरका लागि दुई वटै बैंकले नेपल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दिएका छन् । यस्तै जनता बैंकको समेत शेयर कारोवार रोक्का भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको