Like us!
Follow us!
Connect us!
Watch us!

गायक राजेश पायल राईको स्वरमा “चन्चले नानी” भिडियो सहित

रबिन दङगाल

सोमबार, २३ असार २०७६, १७ : ०७ मा प्रकाशित

 

अर्थ संसार, काठमाडौं– राई इज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “चन्चले नानी” बोलको गीत सार्वजनिक भएको छ । 
गीतमा उमेश रार्ईको शब्द तथा डि आर अटुको संगीत रहेको छ  । “चन्चले नानी” गीतलाई राजु कार्की ले एरेन्ज गरेका छन । गीतमा प्रेमी प्रमिका विचको प्रेमलाई गीत मार्फत ब्यक्त गरिएको छ । आफनो जस्तो जिवन कहिले पनी नआउने कुरा गीतमा ब्यक्त गरिएको छ  ।  


मुकेश हुमाँगाईँको छायाँकन तथा राजेश कुमारको सम्पादन , किङ योगीको निर्देशन  भिडियोमा रहेको छ । “चन्चले नानी” गीतको भिडियोमा यम , रमा , सौरभ र अंजनाको फिचरिङ रहेको छ  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको