Like us!
Follow us!
Connect us!
Watch us!

ट्वीटरमा फलोअर्स कसरी बढाउने ?

मंगलबार, २५ माघ २०७३, ११ : ४१ मा प्रकाशित

ट्वीटरमा फलोअर्स कसरी बढाउने ?

अर्थ संसार 
के तपाई ट्वीटर चलाउनुहुन्छ । ट्वीटरमा थोरै फलोअर्स भएर चलाउन दिक्क लागिरहेको छ । ट्वीटरमा धेरै फलोअर्स बढाउन चाहानुहुन्छ ? यस्ता छन् ट्वीटरमा फलोअर्स बढाउने उपाय ।

१. आफ्नो मुहार चिनिने खालको फोटो ट्वीटरको प्रोफाइलमा राख्ने ।
२. जतिसक्दो धेरै व्यक्तिलाई फलो गर्ने ।
३. आफ्नो बारेमा छोटो जानकारी प्रोफाइलमा राख्ने ।
४. आफ्नो वेबसाइट छ भने त्यसमा ट्वीटर राख्ने गर्नाले पनि धेरै फलोअर्स बढाउन सकिन्छ ।
५. अरुको ब्लगमा आफ्नो ट्वीटरको ह्यान्टल राखेर कमेन्ट गर्ने ।
६. जतिसक्दो ट्वीटरमा धेरै ट्वीट तथा रिट्वीट गर्ने ।
७. ट्वीट च्याटमा सामेल हुनाले पनि धेरै फलोअर्स बढाउन सकिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको