Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको संचालक पदबाट डा. रुप ज्योति आउट

अर्थ संसार

बुधबार, २५ असार २०७६, १२ : ३१ मा प्रकाशित

लुम्बिनी विकास बैंकको संचालक पदबाट डा. रुप ज्योति आउट

अर्थ संसार,काठमाडौं– लुम्बिनी विकास बैंक लिमिटेडको संचालकको पदबाट डा. रुप ज्योति आउट भएका छन् । मंगलबार बसेको संचालक समितिको बैठकले डा. रुप ज्योतिको राजिनामा स्वीकृत गरेपछि संचालक पदबाट आउट भएका हुन् । संचालक डा. रुप ज्योतिले व्यक्तिगत कारण जनाई संचालक समितिको बैठकबाट राजीनामा दिएका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको