Like us!
Follow us!
Connect us!
Watch us!

‘बैशको चुरीफुरी’सार्वजनिक

मिलन खड्का

शनिबार, २८ असार २०७६, ०९ : ४८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं-‘बैशको चुरीफुरी’ बोलको रमाईलो गीत सार्वजनिक भएको छ । मोडल कमल सिंह र श्रेया कार्की फिचार्ड रहेको म्युजिक भिडीयोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडीयोमा मोडल कमल र श्रेयाको गज्जबको क्यामेस्ट्री देखिएको छ ।

रोमान्टिक शैलीको गीतमा स्वर तथा संगीत सिसिर काफ्लेको रहेको छ भने शब्द शिशिर बुढाथोकीको सुन्न सकिन्छ ।  गीतलाई एरेन्ज रोमी बस्नेतले गरेका छन् ।  सार्वजनिक म्युजिक भिडीयोमा बुद्ध थापाको छायाँकन ,कमल खड्काको कोरियोग्राफी,बिकास धमलाको सम्पादन समाबेस रहेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको