Like us!
Follow us!
Connect us!
Watch us!

गीत ‘कसले गर्दा...’ भिडियो सहित् सार्वजनिक

रबिन दङगाल

मंगलबार, ३१ असार २०७६, १३ : २५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं-जोन तुम्बापो र स्वस्तीका प्रधानको स्वरमा रहेको गीत ‘कसले गर्दा...’ सार्वजनिक भएको छ । राम लावतीको शब्द, ताराप्रकाश लिम्बुको सङ्गीत र निरज श्रेष्ठको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । 

भुपेन्द्र तुम्बाहाम्फेको निर्देशन तथा छायाँकन रहेको गीतको भिडियोमा अतिश जइरो, रुपा घिसिङलगायतको अभिनय रहेको छ । दिवस गिरीको कोरियोग्राफ रहेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको