Like us!
Follow us!
Connect us!
Watch us!

प्रभुको सेयर कारोबार फुकुवा

सोमबार, १७ असोज २०७३, १४ : ३८ मा प्रकाशित

प्रभुको सेयर कारोबार फुकुवा


अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले प्रभु बैंकको सेयर कारोबार खुल्ला गरेको छ । ग्रान्ड बैंकसँग मर्जरमा गएपछि रोकिएको सेयर कारोबार प्रभु बैंकतर्फको मात्रै खुल्ला गरेको नेप्सेले जनाएको छ । यसैबीच नेप्सेले प्रभु बैंकको २० प्रतिशत हकप्रद सेयर निस्कासन गर्न बुक क्लोज गरेपछि यसको समायोजन मूल्य ३ सय ६३ रुपैयाँ तोकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको