Like us!
Follow us!
Connect us!
Watch us!

चिनियाँ ग्याँस उद्योगमा  विस्फोट, दुईको मृत्यु, १२ सम्पर्कबिहीन

शुक्रबार, ०३ साउन २०७६, २२ : १७ मा प्रकाशित

चिनियाँ ग्याँस उद्योगमा  विस्फोट, दुईको मृत्यु, १२ सम्पर्कबिहीन

बेइजिङ- चीनको एउटा ग्याँस उद्योगमा भएको विस्फोटनमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने घटनापछि १२ जना सम्पर्कबिहीन भएका छन् ।

देशको मध्यभागमा रहेको हेनान कोल ज्यास उद्योगमा भएको घटनामा परी अरु १८ जना घाइते पनि भएको चिनियाँ अधिकारीहरुले जनाएका छन् । 

स्थानीय समय अनुसार शुक्रबार बेलुका ५:५० मा विस्फोट भएको यीमाको स्थानीय प्रशासनले जनाएको छ । विस्फोटनपछि उद्योगको काम बन्द गरिएको छ । रासस/एएफपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको