Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार भन्दा आज सस्तो सुन, कति पुग्यो भाउ ?

मिलन खड्का

आइतबार, ०५ साउन २०७६, ११ : २६ मा प्रकाशित

शुक्रबार भन्दा आज सस्तो सुन, कति पुग्यो भाउ ?

अर्थ संसार, काठमाडौं– आज साताको पहिलो दिन आईतवार  सुनको मूल्य घटेको  छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५०० रुपैया घटेर ६५००० मा  कारोबार रुपैयामा कारोबार भईरहेको छ ।
 
त्यसैगरी शुक्रबार ६४ हजार २०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ६४७०० रुपैयामामा कारोबार हुँदै छ  ।
    
महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५५ हजार ७३०  रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५५ हजार ४७५ रुपैयाँ कायम गरेको छ।
 
तेसैगरी आज प्रति १० ग्राम चाँदीको मूल्य ६५६  रुपैयाँ कायम गरेको छ ।
 
सुनको बजार मुल्य लगातार माथि उक्लिने क्रममा छ। वर्षको सुरुवातमा ५९ हजार ६०० प्रति तोलामा कारोबार भएको सुन तीन महिना पछी झन्डै ५ हजार रुपैया बढेको छ । 
आजको सुनको भाउ, अहिले सम्म कै महँगो भाउ हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको