Like us!
Follow us!
Connect us!
Watch us!

इन्नोभेटिभ डेभलपमेन्ट बैंकको २३ प्रतिशत लाभांश

सोमबार, १७ असोज २०७३, १४ : ४६ मा प्रकाशित

इन्नोभेटिभ डेभलपमेन्ट बैंकको २३ प्रतिशत लाभांश


अर्थ संसार
काठमाडौं– इन्नोभेटिभ डेभलपमेन्ट बैंकले सेयरधनीलाई २३ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैंकले सेयरधनीलाई २१.७५ प्रतिशत बोनस सेयर र १.१४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेपछि साधारणसभाबाट पारित गराएर वितरण गरिने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको