Like us!
Follow us!
Connect us!
Watch us!

तीन कम्पनीको १० लाख कित्ता लिलामीमा, कुन कम्पनीको कति कित्ता ?

अर्थ संसार

सोमबार, ०६ साउन २०७६, ११ : ०३ मा प्रकाशित

तीन कम्पनीको  १० लाख कित्ता लिलामीमा, कुन कम्पनीको कति कित्ता ?

अर्थ संसार, काठमाडौं–  शेयर बजारमा तीक कम्पनीको शेयर बोलकबोलमा रहेको छ । बजारमा स्वावलम्बन लद्युवित्त वित्तीय संस्था, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्रामिण विकास लद्युवित्त वित्तीय संस्थाको शेयर बालकबोलमा रहेको छ ।

कुनेको कति कित्ता ?

स्वावलम्बन लद्युवित्त वित्तीय संस्था

संस्थापक शेयर : ३,७७,४५७.५ कित्ता
सुरु–अन्तिम  मिति : ३१ असार २९ साउन

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
संस्थापक शेयर : ९०,५७१ कित्ता
सुरु–अन्तिम  मिति : ३–१० साउन

ग्रामीण विकास लद्युवित्त वित्तीय संस्था

संस्थापक शेयर : ३,९२,३९३ कित्ता
सर्वसाधारण शेयर : १,९०,४५१ कित्ता
सुरु–अन्तिम  मिति : ८–१५ साउन  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको