Like us!
Follow us!
Connect us!
Watch us!

२६ हजार ६४६ चालक कारबाही : २०७५-७६मा राजश्व घट्यो, रु एक करोड ६६ लाख ९४ हजार राजश्व सङ्कलन

रबिन दङगाल

सोमबार, ०६ साउन २०७६, १२ : २४ मा प्रकाशित

२६ हजार ६४६ चालक कारबाही : २०७५-७६मा राजश्व घट्यो, रु एक करोड ६६ लाख ९४ हजार राजश्व सङ्कलन

अर्थ संसार, काठमाडौँ- जिल्ला ट्राफिक प्रहरी कार्यालयले  आर्थिक वर्ष २०७५-७६मा सवारी साधानका चालकलाई गरेको कारवाहीमा रु एक करोड ६६ लाख ९४ हजार राजश्व सङ्कलन भएको छ ।

सो अवधिमा नियम उल्लङ्घन गरी चलाइएका २६ हजार ६४६ चालक कारबाहीमा परेका थिए । कार्यालयले आर्थिक वर्ष २०७४-७५ मा सवारी कारवाहीबाट रु एक करोड ६९ लाख २६ हजार ५०० राजश्व सङ्कलन गरेको थियो ।     

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको