Like us!
Follow us!
Connect us!
Watch us!

एभेरष्ट इन्स्योरेन्सले गर्यो वार्षिकोत्सवमा रक्तादा

मंगलबार, ०७ साउन २०७६, १९ : ३० मा प्रकाशित

एभेरष्ट इन्स्योरेन्सले गर्यो वार्षिकोत्सवमा  रक्तादा

अर्थ संसार, काठमाडौं– एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ औ वार्षिकोत्सवको अवसरमा मंगलवार  कम्पनीको प्रधान कार्यालय, हात्तिसार, काठमाण्डौमा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्त संचार सेवाको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

  उक्त कार्यक्रममा कम्पनीका कर्मचारी एवं अन्य सहभागी समेतगरि जम्मा ३६जना महानुभावहरुले रक्तदान गरेका थिए ।
सो अवसरमा रक्तदान गर्नुहुने रक्तदाताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले विषेश धन्यवाद सहित प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको