Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति पछिको सुनको भाउ, पुग्यो कति ?

मिलन खड्का

विहीबार, ०९ साउन २०७६, ११ : १४ मा प्रकाशित

मौद्रिक नीति पछिको सुनको भाउ, पुग्यो कति ?

अर्थ संसार, काठमाडौं– आज पनि सुनको मुल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार देखि  ६५ हजार  रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि  ६५००० मा  कारोबार कारोबार भईरहेको छ ।
 
त्यसैगरी आईतबार ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज पनि सोही मुल्यमा  ६४७०० कारोबार हुँदैछ  ।
    
महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५५ हजार ७३०  रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५५ हजार ४७५ रुपैयाँ कायम गरेको छ।
 
तेसैगरी आज प्रति १० ग्राम चाँदीको मूल्य ६६४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
 
सुनको बजार मुल्य लगातार माथि उक्लिने क्रममा छ। वर्षको सुरुवातमा ५९ हजार ६०० प्रति तोलामा कारोबार भएको सुन तीन महिना पछी झन्डै ५ हजार रुपैया बढेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको