Like us!
Follow us!
Connect us!
Watch us!

भिडियोमा हेर्नुस् गभर्नर चिरञ्जीवी नेपालको मौद्रिक नीति वाचन

मिलन खड्का

शुक्रबार, १० साउन २०७६, ०९ : २८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं-नेपाल राष्ट्र बैंकले  मौद्रिक नीति ल्याएको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

चालू आर्थिक वर्षको बजेटले लक्षित गरेको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुुर्याउन आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा वित्तीय साधनको उपलब्धतालाई प्रोत्साहन गर्ने नीतिका साथ केन्द्रीय बैंकले चालू आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।

हेर्नुस् भिडियो 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको