Like us!
Follow us!
Connect us!
Watch us!

आज चकलेट दिवसः के–के छन् चकलेटका फाइदा ?

विहीबार, २७ माघ २०७३, १४ : २८ मा प्रकाशित

आज चकलेट दिवसः के–के छन् चकलेटका फाइदा ?

अर्थसंसार
काठमाडौँ – प्रणय दिवस नजिकिदै गर्दा आज बिहीबार विश्वभर चकलेट डे मनाइँदै छ । के तपाईले आफ्नो प्रेमी या प्रेमिकालाई चकलेट दिनुभयो ? तपाईलाई चटलेटको फाइदाको बारेमा थाहा छ ? यस्ता छन् चकलेटका फाइदा ।
 
१. मोटोपन बढेर हैरान हुनुहुन्छ भने नियमित चकलेट खानाले तौल घटाउन सहयोग गर्छ ।
२. चकलेटले मधुमेह रोकथाममा सहयोग पुर्याउँछ ।
३. तनाव भएको समयमा चकलेट खानाले तनाव कम गर्न मद्दत गर्छ ।
४. नियमित चकलेट खानाले छाला राम्रो बनाउँछ ।
५. चकलेटले स्मरण शक्ति तेज बनाउन सहयोग गर्छ ।
६. चकलेटलले कोलेस्ट्रोलको मात्रा कम गर्छ ।
७. चकलेटले यौनशक्ति बढाउन मद्दत गर्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको