Like us!
Follow us!
Connect us!
Watch us!

विप्लव समूहका युवा अध्यक्ष पक्राउ

रबिन दङगाल

शुक्रबार, १० साउन २०७६, १३ : २९ मा प्रकाशित

विप्लव समूहका युवा अध्यक्ष पक्राउ

अर्थ संसार, जाजरकोट- विप्लव समूह, युवा सङ्गठन नेपालका अध्यक्ष खड्क विसी सुर्खेतबाट पक्राउ परेका छन् । 

चन्दा उठाउने, अशान्ति फैलाउने लगायतको आरोपमा प्रहरीले उहाँलाई सुर्खेतबाट पक्राउ गरेको जनाएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको