Like us!
Follow us!
Connect us!
Watch us!

‘म त जलेर मर्ने मान्छे’ बोलको म्युजिक भिडीयो सार्वजनिक

रबिन दङगाल

शुक्रबार, १० साउन २०७६, १५ : २४ मा प्रकाशित

अर्थ संसार, काठमाडौँ, ‘म त जलेर मर्ने मान्छे’ बोलको म्युजिक भिडीयो सार्वजनिक भएको छ । स्याड भर्सनको सार्वजनिक गीतमा उत्तम भण्डारीको शब्द तथा संगीत रहेको छ भने पूर्ण राईको स्वर सुन्न सकिन्छ ।

गीतमा सन्तोस प्रगाढको एरेन्ज रहेको छ । गीतको म्युजिक भिडीयोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । भिडीयोमा अभिनय भने ऋचा थापा ,अर्मान खान,भुपाल केसी फिचर्ड छन् । भिडीयोमा बुद्ध थापाको छायाँकन र बिकास दाहालको सम्पादन समाबेस रहेको छ ।

5d3acaf8cd3cc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको