Like us!
Follow us!
Connect us!
Watch us!

लगानी गर्ने पैसा छ ? यस्ता छन् बजारमा लगानीकर्तालाई अवसर

मिलन खड्का

आइतबार, १२ साउन २०७६, १५ : ३४ मा प्रकाशित

लगानी गर्ने पैसा छ ? यस्ता छन् बजारमा लगानीकर्तालाई अवसर

अर्थ संसार,काठमाडौं-नयाँ आर्थिक वर्ष लागे सँगै बैंक तथा वित्तीय संस्था र हाइड्रो डिभेलोपर्सहरुले बजारमा लगानिकर्ता माझ आइपीओ ,म्याचुअल फण्ड र ऋणपत्र निस्कासन गरेका छन । हेर्नुस् अहिले बजारमा रहेका लगानिका अवसरहरु :

कम्पनी : हिमाल दोलखा हाइड्रोपावर कम्पनी
प्रकार: आइपीओ
खुल्ला मिति : असार २५
बन्द मिति : साउन २४ 
बिक्री प्रबन्धक: ग्लोबल आईएमई क्यापिटल लिमिटेड 

कम्पनी : हिमालयन बैंक डिबेन्चर २०८३
प्रकार: ऋणपत्र
व्याजदर: १०% 
खुल्ला मिति : साउन २ 
बन्द मिति : साउन ३१ 
बिक्री प्रबन्धक: लक्ष्मी क्यापिटल

कम्पनी : माछापुच्छ्रे बैंक डिबेन्चर २०८५ 
प्रकार: ऋणपत्र
व्याजदर: १०.२५  % 
खुल्ला मिति : साउन ६ 
बन्द मिति : भाद्र ३ 
बिक्री प्रबन्धक: एनएमबि क्यापिटल


कम्पनी : एन आई सी एशिया डिबेन्चर २०८३-८४ 
प्रकार: ऋणपत्र
व्याजदर: १०.२५  % 
खुल्ला मिति : साउन ६ 
बन्द मिति : भाद्र ३ 
बिक्री प्रबन्धक: सानिमा क्यापिटल लिमिटेड

कम्पनी : एन आई सी एशिया ब्यालेस फण्ड
प्रकार:  म्याचुअल फण्ड
खुल्ला मिति : साउन ८ 
बन्द मिति : साउन १२  
बिक्री प्रबन्धक: एन आई सी एशिया क्यापिटल लिमिटेड 

5d3d7546d68ef.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको