Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजीको शेयर निष्कासकमा लक्ष्मी क्यापिटल

विहीबार, १६ साउन २०७६, ०८ : ४० मा प्रकाशित

एनएलजीको शेयर निष्कासकमा लक्ष्मी क्यापिटल

अर्थ संसार, काठमाडौ - एनएलजी इन्स्योरेन्स कम्पनीको  शेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्के ट लिमिटेड नियुक्त भएको छ ।

योसँगै इन्स्योरेन्सले निष्कासनको तयारी गरेको हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धसम्बन्धी सम्पूर्ण कार्य लक्ष्मी क्यापिटलले गर्ने छ ।

लक्ष्मी क्यापिटलका प्रमुखकार्यकारी अधिकृत राजीव सापकोटा र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनीलवल्लभ पन्तले सेयर बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको