Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन जनरलको एजिएम असोज ६ गते, शेयरधनीको हात खाली

अर्थ संसार

आइतबार, १९ साउन २०७६, ०८ : ०२ मा प्रकाशित

हिमालयन जनरलको एजिएम असोज ६ गते, शेयरधनीको हात खाली

अर्थ संसार, काठमाडौं - हिमालयन जनरल  इन्स्योरेन्सले असोज ६ गते कार्की ब्यांक्वेट, बबरमहलमा वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ १७ गतेदेखि असोज ६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

कम्पनीले गत आवको मुनाफाबाट बोनस सेयर तथा नगद लाभांश वितरण नगर्ने भएको छ । साउन १४ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको