Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले संसोधन गर्यो बैंक तथा वित्तीय संस्थाको एकीकृत निर्देशिन, कस्तो छ त नयाँ व्यवस्था ? (पूर्णपाठसहित)

अर्थ संसार

मंगलबार, २१ साउन २०७६, ०७ : ४७ मा प्रकाशित

राष्ट्र बैंकले संसोधन गर्यो बैंक तथा वित्तीय संस्थाको एकीकृत निर्देशिन, कस्तो छ त नयाँ व्यवस्था ? (पूर्णपाठसहित)

अर्थ संसार, काठमाडौं-  तीनवटै वर्गका बैंक तथा वित्तीय संस्थाहरुको नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिन संसोधन  गरेको छ ।

राष्ट्र बैंकले सोमबार  यसअघि जारी गरेको एकीकृत निर्देशन २०७५ मा भएको विभिन्न व्यवस्थाहरुमा परिमार्जन, संसोधन र नयाँ व्यवस्था गरेको हो ।
 
 नेपाल राष्ट्र बैंकले  संसोधन गरिएको एकीकृत निर्देशिकामा बैंकहरुले कायम गर्नुपर्ने न्यूनतम पूँजीकोष, क्यापिटल एड्युकेसी फ्रेमवर्क २०१५, ऋणीले स्थायी लेखा नम्बर लिनुपर्ने, भुकम्प पीडित र सहुलियत ब्याजदर, सिसिडी गणना, सञ्चालक र सीईओको उमेर हद, वार्षिक वित्तीय विवरणमा लेखा टिप्पणी, शाखा विस्तार, स्प्रेडदर, संस्थागत निक्षेपको सीमा, डिबेञ्चर र ऋणपत्र जारी गर्ने, सहुलियतपूर्ण कर्जा व्यवस्था, बीमा अभिकर्ता सम्बन्धि व्यवस्था, पुनरकर्जा, अडियो नोटिस बोर्डको व्यवस्था सम्बन्धि व्यवस्थाहरुमा परिमार्जन, संसोधन र नयाँ व्यवस्था गरेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको