Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले समायोजन गर्यो सनराइज र सिद्धार्थको सेयर मूल्य, कुनको कति ?

सोमबार, १७ असोज २०७३, १५ : १५ मा प्रकाशित

नेप्सेले समायोजन गर्यो सनराइज र सिद्धार्थको सेयर मूल्य, कुनको कति ?


अर्थ संसार 
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले बोनस सेयर जारी गरेको सनराइज बैंक र हकप्रद जारी गर्न लागेको सिद्धार्थ बैंकको सेयरधनी पुस्तिका बन्द भएपछि सेयर मूल्य समायोजन गरेको छ ।
नेप्सेका अनुसार सेयरधनीलाई ३३.३३ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको सनराइजको समायोजित सेयर मूल्य ६सय ५८ रुपैयाँ हुने छ ।
यसै गरी २५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको सिद्धार्थ बैंकको समायोजन मूल्य १ हजार ५४ रुपैयाँ तोकिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको