Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकको नाफा ६० करोड

शुक्रबार, २८ माघ २०७३, १५ : ३६ मा प्रकाशित

सनराइज बैंकको नाफा ६० करोड

अर्थ संसार

काठमाडौं–नारायणी नेशनल फाइनान्सलाई गाभेको सनराइज बैंकले पुस मसान्तसम्म ६० करोड ९७ लाख रुपैयाँ नाफा गरेको छ। बैंकले अघिल्लो बर्षको यसै अबधिमा बैंकले ३६ करोड ३९ लाख रुपैयाँ नाफा गरेको थियो।

बैंकले ऋण लगानी ४९ अर्ब २२ करोड रुपैयाँ र निक्षेप संकलन ५७ अर्ब ३० करोड रुपैयाँ गरेको छ । बैंकको खराव कर्जा घटेर १.४ प्रतिशतमा सीमित भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको