Like us!
Follow us!
Connect us!
Watch us!

९ करोड ४४ लाख कित्ता शेयर सूचीकृत, कुन कम्पनीको कति कित्ता ?

अर्थ संसार

आइतबार, २६ साउन २०७६, ०७ : २८ मा प्रकाशित

९ करोड ४४ लाख कित्ता शेयर सूचीकृत, कुन कम्पनीको कति कित्ता ?

अर्थ संसार, काठमाडौं -गत साता २ कम्पनीका कुल ९ करोड ४४ लाख २८ हजार ९ सय कित्ता शेयर सूचीकृत भएका छन् ।

सो साता रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले ६ करोड १५ लाख ७८ हजार ९ सय कित्ता र सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको ३ करोड २८ लाख ५० हजार कित्ता शेयर सूचीकृत गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको