Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीपलाई अमेरिकी दूतावासले दियो भिसा

अर्थ संसार

मंगलबार, २८ साउन २०७६, १७ : १३ मा प्रकाशित

सन्दीपलाई अमेरिकी दूतावासले दियो भिसा

अर्थ संसार, काठमाडौं– नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेलाई भिसा अमेरिकी दूतावासले भिसा दिएको छ ।  मंगलबार विहान दुतावासले भिसा दिएको थिएन् ।

भिसा नदिएपछि  सन्दिपसले ट्विट मार्फत असन्तुष्टि व्यक्त गरेका थिए । त्यसपछि दूतावासले दिउँसो साढे १ बजे रिभ्युका लागि बोलाएको र साढे १ बजे अन्तर्वार्ता लागयतका प्रक्रिया पुरा गरेर भिसा दिएको ट्विट गरेका छन् ।

5d52a02ea592b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको