आइतबार, ०८ भदौ २०७६
सन्दीपलाई अमेरिकी दूतावासले दियो भिसा
मङ्गलबार, २८ साउन २०७६

अर्थ संसार, काठमाडौं– नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेलाई भिसा अमेरिकी दूतावासले भिसा दिएको छ ।  मंगलबार विहान दुतावासले भिसा दिएको थिएन् ।

भिसा नदिएपछि  सन्दिपसले ट्विट मार्फत असन्तुष्टि व्यक्त गरेका थिए । त्यसपछि दूतावासले दिउँसो साढे १ बजे रिभ्युका लागि बोलाएको र साढे १ बजे अन्तर्वार्ता लागयतका प्रक्रिया पुरा गरेर भिसा दिएको ट्विट गरेका छन् ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved