Like us!
Follow us!
Connect us!
Watch us!

वेस्टर्नले १ः१ कित्ता सेयर जारी गर्न तोक्यो बुक क्लोज मिति

सोमबार, १७ असोज २०७३, १५ : २८ मा प्रकाशित

वेस्टर्नले १ः१ कित्ता सेयर जारी गर्न तोक्यो बुक क्लोज मिति


अर्थ संसार
काठमाडौं– वेस्टर्न डेभलपमेन्ट डेभलपमेन्ट बैंकले हकप्रद सेयर निस्कासनका लागि आगामी कात्तिक २ गते सेयरधनी पुस्तिका बन्द गर्ने भएको छ । बैंकको सोमबार बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।  वेस्टर्नले १ बराबर १ कित्ताका दरले हकप्रद सेयर निस्कासन गर्ने तयारी गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको