Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल इन्स्योरेन्कको साधारणसभा आइतबार, शेयरधनीको खात खाली

अर्थ संसार

शनिबार, ३२ साउन २०७६, १० : ३४ मा प्रकाशित

प्रुडेन्सियल इन्स्योरेन्कको साधारणसभा आइतबार, शेयरधनीको खात खाली

अर्थ संसार, काठमाडौं-  प्रुडेन्सियल इन्स्योरेन्क कम्पनी लिमिटेडको १७ औां वार्षिक साधारणसभा भदौं १ गते अर्थात आइतबार दियालो लर्डस प्लाजा, आदर्शनगर हुने भएको छ ।

साधारणसभाले सञ्चालक समितिको निर्वाचन, लगापरिक्षक नियुक्ति लगायतको प्रस्ताव पारित गर्नेछ ।

5d57889c3911a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको