Like us!
Follow us!
Connect us!
Watch us!

आमिर खानकी छोरीको एक तस्बिर जसले ततायो बलिउड सिनेनगरीलाई

मिलन खड्का

मंगलबार, ०३ भदौ २०७६, १३ : १० मा प्रकाशित

आमिर खानकी   छोरीको  एक तस्बिर जसले ततायो बलिउड सिनेनगरीलाई

बलिउड सुपरस्टार आमिर खानको छोरी एकाएक उनको सामाजिक संजालका कारण धेरैको आखाको तारा बनिन्।

आमिर खान र उनको  पहिलो पत्नी रिना दत्ताको छोरी इरा खानले भखरै सामाजिक संजालमा हालेको तस्बिरका कारण उनी एकाएक चर्चाको विषय बनिन्। यसको कारण थियो उनको बेली बटन।

इराले आफ्नो सामाजिक संजाल मार्फत आफ्नो पहिलो त्याटू सार्वजनिक गरिकी छिन्। यो भन्दा अगाडी उनले आफ्नो प्रेमी संगीतकार मिशाल कृपालानीलाई सार्वजानिक गर्दा पनि उनको चर्चा चलेको थियो।  

 

5d5ba17ff0f51.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको