Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपतिको कृष्णमन्दिर दर्शन नजिकबाट (भिडियोसहित)

अर्थ संसार

शुक्रबार, ०६ भदौ २०७६, १६ : ५१ मा प्रकाशित

अर्थ संसार, काठमाडौँ–भाद्र कृष्ण अष्टमीका दिन आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ ।

उक्त अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी पाटन दरवार स्थित कृष्ण मन्दिरमा दर्शन गर्नुभएको छ । राष्ट्रपतिलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन लगायतले स्वागत गरेका थिए ।

हेर्नुहोस् राष्ट्रपतिको कृष्णमन्दिर दर्शन

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको