आइतबार, ०५ असोज २०७६
कुमारी बैंकले सेयरधनीहरुलाई बोनस सेयर दिने घोषणा , दिने भो कति ?
बुधबार, ११ भदौ २०७६

अर्थ संसार,काठमाडौं–कुमारी बैंक लिमिटेडले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

आज (बुधबार) बसेको सञ्चालक समितिको बैठकले आब २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत अर्थात ८६ करोड ८५ लाख ५७ हजार रुपैयाँ बराबर बोनस दिन प्रस्ताव गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारण सभाबाट पारित भएपछि बोनस सेयर बितरण गरिने कम्पनी सचिव नरेन्द्रप्रसाद छत्कुलीले जनाएका छन् ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved